बढैयाताल गाँउपालिका ५ नं. वडा कार्यालय बढैयाताल , बर्दिया
Flag
  • नागरिक वडापत्र 1
  • घर बाटो प्रमाणित 1
  • चार किल्ला प्रमाणित 2
  • नेपाली नागरिकताको प्राप्तिको लागि 3
  • नेपाली नागरिकता प्रमाणपत्रको प्रत 4
  • जन्मदर्ता प्रमाणपत्र 5
  • मृत्युदर्ता प्रमाणपत्र 6
  • विवाहदर्ता प्रमाणपत्र 7
  • व्यवसाय दर्ताका लागि सिफारिस 8
  • सम्बन्ध विच्छेद दर्ता 9
  • जग्गा नामसारी 10
  • नाता प्रमाणित 11
  • दलित/जनजाति प्रमाणित सिफारिस 12
  • बार्षिक आयश्रोत सिफारिस 13
  • औषधी उपचारका सिफारिस 14
  • विपद् सम्बन्धि सिफारिसहरु 15
  • सामाजिक सुरक्षा भत्ता सिफारिस 16
  • पन्जिकरण प्रतिलिपी 17
  • किसानको अनुदान सम्बन्धि सिफारिस 18
  • नाम, थर संसोधन सिफारिस 19
  • जन्म/मृत्यु/विवाह/बसाईसराई प्रमाण 20
  • पारिवारिक विवरण सिफारिस 21
  • बसोबास प्रमाणित सिफारिस 22
  • नावालिग सिफारिस 23
  • बकस पत्र सिफारिस एकै परिवारमा 24
  • बकस पत्र सिफारिस अन्य 25
  • अविवाहित प्रमाणित 26
  • एकै व्यक्ति प्रमाणित सिफारिस 27
  • स्थायी बसोबास सिफारिस 28
  • खानेपानी, विद्युत,टेलिफोन जडान र 29
  • खानेपानी, विद्युत,टेलिफोन जडान र 30
क्र.सं. सेवा आवश्यक कागजातहरु सेवा शुल्क समय
1 घर बाटो प्रमाणित

१ जग्गाधनि दर्ता प्रमाणपुर्जाको प्रतिलिपी

२ जग्गाधनिको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी

३ ट्रेस नक्साको प्रतिलिपी

४ मालपोत तिरेको रसिदको प्रतिलिपी

 

१०००, २०००, २५००, ३००० सोहि दिन वा बुझ्नुपर्ने भए ३ दिन भित्र
2 चार किल्ला प्रमाणित

१. जग्गाधनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपी

२. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी

३. ट्रेस नक्साको प्रतिलिपी

४. मालपोत तिरेको रसिदको प्रतिलिपी

प्रति कित्ता रु ३०० सोहि दिन वा बुझ्नुपर्ने भए ३ दिन भित्र
3 नेपाली नागरिकताको प्राप्तिको लागि सिफारिस

१. जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी    २

२. बाबुको नेपाली नागरिकताको प्रतिलिपी    २

३. आमाको नेपाली नागरिकताको प्रतिलिपी   २

४. शैक्षिक प्रमाणपत्रको प्रतिलिपी   २

५. अटो साईजको हालसालै खिचेको ४ प्रति फोटो

६. विवाहदर्ता प्रमाणपत्रको प्रतिलिपी   २

७. पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपी   २

रु. १५० सोहि दिन वा बुझ्नुपर्ने भए ३ दिन भित्र
4 नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी

१. नागरिकता प्रमाणपत्रको प्रतिलिपी   २

२ अटो साईजको हालसालै खिचेको ४ प्रति फोटो

रु.२०० सोही दिन
5 जन्मदर्ता प्रमाणपत्र

१. बाबु र आमाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी

२. स्वास्थ्य संस्था / अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन

३. घरमा जन्म भएको हकमा खोप कार्ड

४. बाबु बेपत्ता वा ठेगान थाहा नभएको भए सो सम्बन्धी प्रहरी प्रतिवेदन

५. थप बुझ्नु परेमा वडा सर्जिमिन मुचुल्का वा प्रहरी प्रतिवेदन ।

३५ दिन भित्र निशुल्क र ३६ औ दिनदेखी रु.२०० सोहि दिन वा बुझ्नुपर्ने भए ३ दिन भित्र
6 मृत्युदर्ता प्रमाणपत्र
  • मृतकको नागरिकताको प्रमाणपत्र (नागरिकता बनेको भएमा), नभएमा परिचय खुल्ने कागजात
  • सूचकको नागरिकता
  • मृतक विदेशी भएमा सूचक र मृतकको राहदानी प्रवेशआज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण र सम्बन्धित मुलुकको नेपालस्थित कुटनीतिक नियोगको सिफारिस
  • स्वास्थ्य सस्थामा मृत्यु भएमा त्यस संस्थाको मृत्यु प्रतिवेदन वा प्रमाण ।
३५ दिन भित्र निशुल्क र ३६ औ दिनदेखी रु.२०० सोहि दिन वा बुझ्नुपर्ने भए ३ दिन भित्र
7 विवाहदर्ता प्रमाणपत्र
  • दुलाहा दुलहीको नागरिकता प्रमाणपत्र वा राष्ट्रियता खुल्ने कागजात
  • दुलाहा वा दुलही दुबैको हालै खिचेको अटो साईजको २/२ प्रति फोटो
  • कुनै एकजना विदेशमा रहेमा विदेश स्थित नेपाली नियोगबाट प्रमाणित अधिकृत वारेसनामा
३५ दिन भित्र निशुल्क र ३६ औ दिनदेखी रु.२०० सोहि दिन वा बुझ्नुपर्ने भए ३ दिन भित्र
8 व्यवसाय दर्ताका लागि सिफारिस

 १. निवेदन पत्र

२. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

३. व्यवसाय भाडामा भए सम्झौत पत्र र बहाल कर तिरेको रसिद

४. आफ्नै घरमा भए सोको जग्गा धनी प्रमाणपुर्जा प्रमाणपत्रको प्रतिलिपि

५. चालु आ.व सम्मको मालपोत र घर जग्गाको कर वा सम्पत्ति कर तिरको रसिद

 

 

आर्थिक ऐन अनुसार सोहि दिन वा बुझ्नुपर्ने भए ३ दिन भित्र
9 सम्बन्ध विच्छेद दर्ता
  • सूचकको नागरिकता प्रमाणपत्र,
  • अदालतबाट सम्बन्ध विच्छेद भएको फैसला,
  • विदेशमा सम्बन्ध विच्छेद भएको हकमा त्यहाँको प्रचलित कानुन अनुसार सम्बन्ध विच्छेद भएको प्रमाणलाई कन्सुलर सेवा विभागबाट प्रमाणिकरण गरेको सक्कल प्रति
३५ दिन भित्र निशुल्क र ३६ औ दिनदेखी रु.२०० सोही दिन
10 जग्गा नामसारी

१. निवेदन

२. निवेदकको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी

२. जग्गाधनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपी

३. मालपोत कर तिरेको रसिदको प्रतिलिपी

४. मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपी

रु ६५० सोहि दिन वा बुझ्नुपर्ने भए ३ दिन भित्र
11 नाता प्रमाणित

१. निवेदन

२. निवेदकको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी

३. नाता प्रमाणित गर्न चाहेका व्यक्तिहरुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी वा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी वा नाता खुल्ने कागजातहरु

४. २/२ प्रति अटो साईजको हालसालै खिचेको फोटोहरु

रु. ४०० सोही दिन
12 दलित/जनजाति प्रमाणित सिफारिस

१. निवेदन

२. निवेदकको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी वा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी

रु.२०० सोही दिन
13 बार्षिक आयश्रोत सिफारिस

१. निवेदन

२. बार्षिक आय खुल्ने कागजात

३. निवेदकको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी

 

आर्थिक ऐन अनुसार सोहि दिन वा बुझ्नुपर्ने भए ३ दिन भित्र
14 औषधी उपचारका सिफारिस

१. निवेदन

२. भर्ना गरिएको अस्पतालको पत्र

३. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी

निशु्ल्क सोही दिन
15 विपद् सम्बन्धि सिफारिसहरु

१. निवेदन

२. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी

३. प्रहरी सर्जमिन

निशुल्क सोही दिन
16 सामाजिक सुरक्षा भत्ता सिफारिस

१. निवेदन

२. नागरिकताको प्रमाणपत्रको प्रतिलिपी

३. सामाजिक सुरक्षा परिचयपत्रको प्रतिलिपी

४. अन्य कागजातहरु

निशु्ल्क सोही दिन
17 पन्जिकरण प्रतिलिपी

१. निवेदन

२. निवेदकको नेपाली नागरिकता प्रमाणपत्र/जन्कोमदर्ता प्रमाणपत्रको प्रतिलिपी

३. जन्म/मृत्यु/विवाह/सम्बन्ध विच्छेद/बसाईसराई दर्ता प्रमाणपत्रको प्रतिलिपी

रु. ५०० सोही दिन
18 किसानको अनुदान सम्बन्धि सिफारिस

१. निवेदन

२. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी

३. कुनै व्यवसाय दर्ता भए सो दर्ता प्रमाणपत्रको प्रतिलिपी

रु. १५० सोहि दिन
19 नाम, थर संसोधन सिफारिस

१. निवेदन

२. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी

३. नाम, थर फरक परेको अन्य कागजातहरु

रु. २०० सोहि दिन वा बुझ्नुपर्ने भए ३ दिन भित्र
20 जन्म/मृत्यु/विवाह/बसाईसराई प्रमाणित

१. निवेदन

२. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी

३. अन्य आवश्यक कागजातहरु

रु. २०० सोहि दिन वा बुझ्नुपर्ने भए ३ दिन भित्र
21 पारिवारिक विवरण सिफारिस

१. निवेदन

२. सुचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी

३. एकाघर सगोलका अन्य सदस्यहरुको नागरिकता प्रमाणपत्र/ जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी

रु. २०० सोही दिन
22 बसोबास प्रमाणित सिफारिस

१. निवेदन

२. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी

३. बसोबास गरेको प्रमाण

रु. २०० सोहि दिन वा बुझ्नुपर्ने भए ३ दिन भित्र
23 नावालिग सिफारिस

१. निवेदन

२. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी

३. नावालिगको जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी

रु. २०० सोही दिन
24 बकस पत्र सिफारिस एकै परिवारमा

१. निवेदन

२. जग्गा धनि प्रमाणपुर्जाको प्रतिलिपी 

३. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी

४. मालपोत कर तिरेको रसिदको प्रतिलिपी

रु. ५०० सोहि दिन वा बुझ्नुपर्ने भए ३ दिन भित्र
25 बकस पत्र सिफारिस अन्य

१. निवेदन 

२. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी

३. जग्गा धनि प्रमाणपुर्जाको प्रतिलिपी

४. मालपोत कर तिरेको रसिदको प्रतिलिपी

रु. १००० सोहि दिन वा बुझ्नुपर्ने भए ३ दिन भित्र
26 अविवाहित प्रमाणित

१. निवेदन

२. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी

रु. २०० सोहि दिन वा बुझ्नुपर्ने भए ३ दिन भित्र
27 एकै व्यक्ति प्रमाणित सिफारिस

१. निवेदन

२. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी

३. फरक परेको कागजातहरुको प्रतिलिपी

रु.२०० सोहि दिन वा बुझ्नुपर्ने भए ३ दिन भित्र
28 स्थायी बसोबास सिफारिस

१. निवेदन

२. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी

३. स्थायी रुपमा बसोबास गरेको प्रमाणपत्रको प्रतिलिपी

रु. ३०० सोहि दिन वा बुझ्नुपर्ने भए ३ दिन भित्र
29 खानेपानी, विद्युत,टेलिफोन जडान र नामसारी, ठाँउसारि सिफारिस (आवासीय )

१. निवेदन

२. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी

३. जग्गाधनि दर्ता प्रमाणपुर्जाको प्रतिलिपी

४. मालपोत कर तिरेको रसिदको प्रतिलिपी

रु. ३०० सोहि दिन वा बुझ्नुपर्ने भए ३ दिन भित्र
30 खानेपानी, विद्युत,टेलिफोन जडान र नामसारी, ठाँउसारि सिफारिस (व्यवसायिक

१. निवेदन

२. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी

३. जग्गाधनि दर्ता प्रमाणपुर्जाको प्रतिलिपी

४. मालपोत कर तिरेको रसिदको प्रतिलिपी

५. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपी

रु. ५०० सोहि दिन वा बुझ्नुपर्ने भए ३ दिन भित्र
50% अनुदानमा राधा-४, बहुगुणी-२ र सावा मन्सुली सव १ धानको विउ वितरण सम्बन्धि सूचना     ||      सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने बायोमेट्रिक रुजु नभएका लाभग्राहीहरुको बायोमेट्रिक गर्ने सम्बन्धि सूचना ।     ||     

बढैयाताल गाँउपालिका,बढैयाताल , बर्दिया,   9848083251

 yogikhadak2047@gmail.com